Weather live

+25
°
C
H: +26°
L: +17°
Kathmandu
Wednesday, 09 April
See 7-Day Forecast
Thu Fri Sat Sun Mon Tue
+27° +27° +29° +29° +29° +29°
+15° +16° +15° +16° +17° +18°

भुवन केसीले मागे १०कराेड

साम्राज्ञी र भुवन केसिको बिबाद के हो? कसरी सुरु भयो र अहिले के हुँदैछ ? 





केही समय पहिले साम्राज्ञीले आफ्नो social media account मा upload भएको video मा "मैले 8 वटा फिल्म गरे त्यस मध्य 3 मा चाहिँ मलाइ राम्रो ब्यबहार भएन , मैले दुख पाए , मैले त्यहि बेला फिल्म लाइन छोड्न लागेको थिए तर अर्को फिल्म हरु गर्दा राम्रो मान्छेहरु नि भेटियो त्यसैले फिल्म लाइन मैले continue गरे" भनिन्, उनले कतै पनि स्पस्ट रुपमा कसैको नाम उल्लेख गरेको थिइनन् ।

उनले भनेको ३ मध्य अरु दुई निर्माता हरुले कुनै प्रतिक्रिया जनाएनन् भने भुवन केसिले ले सामाजिक सन्जाल मार्फत " खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !! " यसरी प्रतिक्रिया जनाए । यसरी भुवन केसि ले तल्लो स्तरको गाली जुन थालमा खायो त्यसमा दुलो पार्ने र अभिनय नि गर्न सक्दैन भनेर गाली गरेको केही दिनमा जापान जाने क्रममा भुवन केसि ले बारम्बार छुन खोजेको भन्दै साम्राज्ञीले प्रतीकृया दिइन्। 

त्यसको लगतै भुवन केसि ले मानहानी भएको भन्दै फेसबुकमा status हाले भने कलाकार संघमा मानहानीको मुद्दादायर गरे । 

यति भएपछि साम्राज्ञी ले अब म यो विषयमा केही बोल्दिन धेरै भयो भनेर आफ्नो सामाजिक सन्जालमा video नै हालिन्।

त्यसको केही दिन पछि production manager गणेस सापकोटाले साम्राज्ञीले dreams फिल्म को सुटिङ को क्रम मा राती नशालु पदार्थ माग्न आएको , अनि साम्राज्ञीआमा को चरित्र बारे नराम्रो गाली पनि गरे। त्यो interview गणेश सापकोटाले दिए पनि त्यसलाई भुवन केसिले आफ्नो फेसबुक मा शेयर गरेर समर्थन देखाए । त्यस पछि सामाजिक सन्जाल मा चर्को बिबाद आएपछि त्यो status हटाइयो अनि भिडियो पनि हटाइयो । 

त्यसपछि हिजो भुवन केसिले फेरि मानहानी भयो भन्दै जिल्ला प्रसासन कार्यालयमा १० करोड को क्षतीपुर्ती को दाबी गर्दै मुद्दा दायर गरेका छन् तर साम्राज्ञीले भने यो बारे अहिलेसम्म केहि प्रतिक्रिया दिएकी छैनन् ।

2 comments:

  1. Each pixel typically consists of 8 bits (1 byte) for a Black and White (B&W) image or 24 bits (3 bytes) for a color image-- one byte each for Red, Green, and Blue.
    can you describe it in your blog....?

    ReplyDelete