Weather live

+24
°
C
H: +25°
L: +15°
Kathmandu
Sunday, 13 April
See 7-Day Forecast
Mon Tue Wed Thu Fri Sat
+26° +28° +27° +24° +27° +24°
+16° +16° +18° +17° +18° +18°

Breaking News

अझै पनि जातिय हिंसा हटेन, बोक्सी भन्दै कपाल काटिदिएर , कालोमोसो दलि ,पेटिकोटमा गाउँ घुमाइयो .. यो भन्दा बढी केही होला महिला माथीको हिंसा ?

बोक्सी भन्दै कपाल काटिदिएर , कालोमोसो दलि ,पेटिकोटमा गाउँ घुमाइयो .. यो भन्दा बढी केही होला महिला माथीको हिंसा ?



यो घटना हो पर्साको छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरको।
जहाँ एउटा गरिब , एकल महिलालाई बोक्सी र चरित्रहिन भनेर कपाल मुन्डन गराइ , कालो मोसो दलेर अर्धनग्न बनाइ एउटा पेटिकोटको भरमा सारा गाउँ घुम्न लगाए । आफ्नै घरको दैलोबाट घिसार्दै ७ जना पुरुषले कसैलेले हात समाउने , कसैले खुट्टा समाइ मुक्कै मुक्काले हान्ने ?
एउटा बेसहारा नारी जसको श्रीमान बितिसक्नु भएको छ यति हदसम्म गर्ने निच ,पापी गाउँलेहरुलाइ कडा कारवाहीको माग गर्छु ।
source:SaruSunar

No comments